Tuesday, May 26, 2026

आजको मिति: २०८३ जेष्ठ १२ ,मंगलवार

समाचार

माछापुच्छ्रे – १, शारदा मा.वि मा निशुल्क दंन्त परिक्षण

हेमजा, ३२ जेष्ठ । कास्की माछापुच्छ्रे गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा विहिबार निशुल्ल दन्त शिविर सम्पन्न भएको छ । लियो क्लब अफ पोखरा नर्थको आयोजन एंव कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधि सहयोगमा कार्यक्रमको...

थप पद्नुहोस
विद्यालय तहदेखि नै न्यायिक चेतना बढाउँदै

पोखरा ३२ जेठ  घर नजिकको सरकार भएपछि पहिलो समस्या सुनाउने ठाउँ स्थानीय सरकार हुनु स्वभाविक हो । संघीय संरचनाले गुनासा सुन्ने मात्रै होइन, स—स्याना समस्या निरूपणका लागि स्थानीय तहमा न्यायिक समिति गठन गर्न पाउने व्यवस्था...

थप पद्नुहोस
युनिटी टोलमा बोल्ने कला तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरिपाटन स्थित युनिटी टोल विकास संस्थाले १० दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । १० दिन सम्म सञ्चालन भएको तालिममा १८ जना प्रशिक्षार्थीले बोल्ने कलाका विषयमा तालिम लिएका...

थप पद्नुहोस
सुरज विश्वकर्माको “आशाहरु आकाशमा” सार्वजनिक

पोखरा । वैदेशिक रोजगारीमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका सुरज विश्वकर्माले हालै “आशाहरु आकाशमा” गीत आफ्नै युटुब च्यानल सुरज विश्वकर्मा मार्फत सार्वजनिक गरेका छन् । उक्त गीत २०७९ साल माघ १ गते...

थप पद्नुहोस
जेठ २७ देखि पठाओ नेपालले ‘पठाओ फुड फेस्ट २०२३’

काठमाडौं । नेपालको अग्रणी अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले ‘पठाओ फुड फेस्ट २०२३’ आयोजना गरेको छ । अविस्वसनीय अफर रहेकोले फुड फेस्टको नारा अब भान्सामा ताल्चा लगाउँदा हुन्छ राखिएको कम्पनीले बताएको छ । अफर...

थप पद्नुहोस
जेठ ३१ र ३२ गते पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव

पोखरा ।जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो । विद्यालयस्तरदेखि नै विद्यार्थीलाई...

थप पद्नुहोस
पोखरा ६ बैदाममा कम्पोष्ट बिन र कुटो वितरण

✍️गणेश पहारीपोखरा, जेठ २८ । “घरको फोहोर घरमै मोहोर अर्गानिक खानपान स्वाथ्थ जिवन” भन्नै नारालाई आत्मासात गर्दै पोखरा महानगर पालिका पशु तथा कृर्षि महाशाखा को आयोजना र वडा स्तरीय कृर्षि सञ्जाल पोखरा महानगर पालिका वडा...

थप पद्नुहोस
नर्सहरुको मनोबल उच्च बनाउन पोखरामा क्षमता अभिवृद्धि कार्यक्रम

✍️राजु गिरीपोखरा । पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।नेपाल युथ नर्स सोसाइटीको आयोजनामा आज (बिहीबार) पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग अन्तरक्रिया र क्षमता अभिवृद्धि कार्यक्रम गरिएको...

थप पद्नुहोस
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेलको गाडी मोह !

प्रदेश सभाको दोस्रो चुनावपछि गण्डकी प्रदेशमा दुई पटक सरकार परिवर्तन भइसकेको अवस्थामा प्रदेश सभाका निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकाल पूरा गर्न अझैं केही महिना बाँकी छ । तरपनि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी...

थप पद्नुहोस
पोखरा वडा ५ ले लियो योजना तथा बजेट निर्माणमा युवाहरुको सुझाव

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले वडाको योजना तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण बुझ्दै सुझाव लिएको छ । बुधबार वडाले ‘योजना छनोट तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण’ कार्यक्रम आयोजना गरि युवाहरुको सुझाव लिएको...

थप पद्नुहोस
Page 67 of 80 1 66 67 68 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist