Tuesday, May 26, 2026

आजको मिति: २०८३ जेष्ठ १२ ,मंगलवार

समाचार

जेठ २६ गते आँधिखोला गाउँपालिका प्रशासकीय भवनको औपचारिक उद्घाटन पूर्व प्रधानमन्त्री ओलीले गर्ने

स्याङजा,आँधिखोला गाउँपालिका स्याङ्जाको प्रशासकीय भवनको औपचारिक उद्घाटन हुने भएको छ । २०७६ साल जेठ १० गते ५ करोड ६४ लाख रकममा भवन निर्माण सम्झौता भएको थियो । २०७६ असोज १४ गते दिन तत्कालीन प्रदेश सांसद...

थप पद्नुहोस
गण्डकी कलेज लामाचौरमा  IT EXPO हुने

पाेखरासूचना तथा प्रविधिको विकास, विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा यस क्षेत्रमा क्रियाशिल शैक्षिक संस्था तथा विद्यार्थीहरूलाई राष्ट्रिय स्तरमा आफुलाई चिनाउने अवसर प्रदान गर्नुका साथै पोखरालाई यसको केन्द्रविन्दु बनाउने उद्देश्यका साथ गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एन्ड साइन्स...

थप पद्नुहोस
हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुँदै

पोखरा ।हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । यही जेठ २६ गते सभागृहमा साँझ ६ः३० बजेबाट परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट...

थप पद्नुहोस
नेत्र गुरुङ निर्देशित चलचित्र “कडी” को पोखरामा शुभ मुहूर्त

दश वर्ष अघि नेपाली चलचित्र “नाईके” निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र “कडी”को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको “कडी” को संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा...

थप पद्नुहोस
सिभिल हस्पिटलमा जिवन मृत्यु सङ्ग लडिरहेकि ब्लड क्यान्सर पिडित स्मारिका थापालाई १ लाख ५७ हजार रुपैया सहयोग

✍️अजय क्षेत्रीपोखरा महानगरपालिका वडा न:१८ घर भई हाल वडा नं:२९भण्डारढिक बस्दै आएकि लिटिल गार्डेन मन्टेश्वरीमा अध्ययनरत ५ बर्षिय छात्रा स्मारिका थापा ब्लड क्यान्सर जस्तो घातक रोगको कारण काठमाडौको सिभिल हस्पिटलमा जिबन मृत्यु सङ्ग लडिरहेकि छिन...

थप पद्नुहोस
कास्की जिल्ला बक्सिङ संघको  पाचौ अधिवेशनले पुन : सुमन कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन

पोखरा । कास्की जिल्ला बक्सिङ संघको शनिबार सम्पन्न भएको पाचौ अधिवेशनले पुन : सुमन कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।अधिवेशनले १३ सदस्यीय कार्यसमिती समेत सर्वसम्मत रुपमा चयन गरेको हो ।संघको वरिष्ठ उपाध्यक्षमा राज...

थप पद्नुहोस
अराजकता बिरुद्ध नलड्ने युवा खास युवानै हैन युवा नेता सुवेदी

✍️मदन मणी तिमिल्सिनाकास्कीको रुपा गाउपालिका वडा न २ स्थित शिवालय मा बि मा राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटी द्वारा अायाेजनामा समृद्ध नेपाल सुखि नेपाली निर्माण मा युवा बिधार्थि काे भुमिका बिषयमा बक्तृत्व कला...

थप पद्नुहोस
रास्वपा सांसद सोबिता गौतमको सुटुक्क लगनगाँठो !

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् । गौतम र घिमिरे लामो समयदेखि प्रेममा थिए । चितवन घर भएका गृहेन्द्र विगतमा...

थप पद्नुहोस
उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

✍️मदन मणी तिमिल्सिनापोखरा । पोखराको गहना फेवाताल हो । फेवातालको विषयमा विभिन्न विवाद रहेका छन् । पछिल्लो समयमा फेवातालको संरक्षण विषयमा विभिन्न कुरा उठेको छ । बिहिबार मात्र फेवातालमा संरक्षणको लागि उच्च अदातलत पोखराले नयाँ...

थप पद्नुहोस
सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ नेपालकाे जिल्लास्तरीय सम्मेलन तथा क्षमता अभिबृद्धि कार्यक्रम एवं अधिवेशन सम्पन्न

✍️अजय केसी"हामी सुधार्छाैं हाम्रो बिद्यालय" भन्ने मुल नारा कार्यन्वयन गर्ने प्रतिवद्वता सहित कास्की जिल्लाभरिका सामुदायिक बिद्यालयका व्यवस्थापन समितिहरुकाे उपस्थितिमा केन्द्रीय महासंघकाे नेतृत्वमा क्षमता अभिबृद्धि, प्रथम सम्मेलन तथा अधिवेशन सम्पन्न भएकाे छ । उक्त सम्मेलनले वरिष्ठ...

थप पद्नुहोस
Page 68 of 80 1 67 68 69 80

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist