Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

दशैंमा चुलो नै बल्न नसकेका अति बिपन्न परिवारलाई २५ नं वडा कार्यालयले साहायता गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

कार्तिक २, हेमजा । पोखरा २५ हेमजा वडा कार्यालयले अति बिपन्न परिवारलाइ आवश्यक साहायता गर्ने भएको छ ।


बुधबार पोखरा २५ हेमजा तिब्रेकोट कृषि सहकारी संस्थाको साधारण सभामा बोल्दै अध्यक्ष तिम्सिनाले पोखरा महानगरपालिका वडा नं. २५ हेमजा भित्रका अति बिपन्न नागरिकको दसैंमा चुलो नै बल्न नसक्ने अवस्था भएमा आवश्यक साहायता गर्ने अध्यक्ष मोतिलाल तिम्सिनाले प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।


उक्त अवसरमा तिम्सिनाले सहकारी तथा बित्तीय संस्थाहरुले पनि समुदायप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने उल्लेख गर्नुभएको थियो । बिशेष गरि आर्थिक रुपमा अति बिपन्न, पछाडी परेका बर्ग र अनाथ अपागंता भएकाहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने वडा कार्यालयको जोड रहेको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist