✍️ विवेक न्यौपाने
मानिसहरूको धारणा उपचार भन्ने बितिकै काठमाडौं सम्झन्छन् अझ महिलाका लागि त काठमाडौं बिशेष ठान्छन् तर

पोखरामै पहिलो पटक दक्ष चिकित्सकद्वारा पोखरा पृथ्वीचाेक सस्तो बजार अगाडि रहेको दिर्घायु अस्पतालमा महिलाको पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबिन प्रबिधि अर्थात् ल्याप्रोस्कोपी विधिबाट पेट नचिरिकन गरिन्छ ।

यस अस्पतालमा विगत १० बर्ष देखि पूर्वको बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो अनुभव बोकेका ल्याप्रोस्कोपीयन सर्जन डा.मदन खड्काबाट बिश्व स्तरीय शल्यक्रिया गर्दै आइरहेकाे छ ।

पाठेघर फाल्नु परेमा,पाठेघरमा पलाएको मासु फाल्नु परेमा, डिम्बमा cyst भएमा… अर्थात् पानी, रगत तथा चिल्लो पदार्थ को फोका पलाएमा ,डिम्ब नलीमा बच्चा बसेमा, स्थायी बन्ध्याकरण गर्नु परेमा,बच्चा नबसेर पाठेघरको स्थिति जाँच गर्नु परेमा,दिशा तथा हावा रोक्न नसकेमा,पाठेघर बाहिर निस्केको अवस्था ,योनिद्वार कस्नु परेमा,पेट चिरेर बच्चाको delivery गर्नु परेमा यी सबै सुबिधा दिर्घायु पोखरा अस्पतालमा हुनेछ ।

