Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले आगलागीबाट भएको क्षतिग्रस्त पिडितलाई न्यानो कपडा वितरण

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्यौपाने
मानव सेवा नै परम धर्म हो भन्ने उद्देश्यले पोखरा २९ गगनगौडामा यही कार्तिक २९ गते भएको आगलागीबाट भएको क्षति र पूर्ण विवरण सहित को स्थल अवलोकन पश्चात डिष्ट्रिक्ट ३२५ के नेपालबाट २२ जना दृष्टीबिहिन महिला,पुरुष र बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि सुचित्रा थापाले लायन्समा लागेर सहयाेग गर्न पाउँदा खुशी लागेको बताउनुभयो।


कार्यक्रमका सभापती लायन्स क्लव अफ लेखनाथ सुनगाभाका अध्यक्ष प्रतिक्षा रानाभाटले गर्नु भयको थियो!


कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का अध्यक्ष श्री प्रसाद गुरुङ्गले आगलागीबाट क्षती भएकाका लागि घर जग्गाका लागि वडाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो।


कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका लायन्स क्लव अफ लेखनाथ गार्डेन सिटी र
लायन्स क्लव अफ लेखनाथ सुनगाभा सहआयोजक हुन ।


कार्यक्रमको संचालन लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालका रिजन चियर पर्सन लायन रितु पाैडेलले गर्नुभयो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist