Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

विधालयलाई सधै हरीयाली बनाउदै थप उचाईमा पुर्याउछु प्र.अ आचार्य

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री


आज विश्व वातावरण दिवस- २०२४ नेपालमा पनि विविभ कार्यक्रम गरी मनाइँदै छ ।



संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ।



सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो।
त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ।



आज नेपालमा पनि विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका ,प्रतिनिधिहरू,स्कुलहरु मा मनाउँदै आईरहेको छ तेस्तै आज फतुवा ११विजयपुर रौतहटमा रहेको हिमाली जनता माध्यामिक विध्यालयमा पनि स्कुलको प्राङग्ररमा बिरुवा रोपि विश्व वतावरण दिवस मनाईएको छ। शिक्षक हरिलाल यादवको समयोजकमा लकभक १००बिरुवा रोपेको थियो


कार्यक्रममा अभिभावक ,शिक्षक ,शिक्षिका,सामाजिक व्यक्तित्व ,देखि विधार्थिको उल्लेखनीय सहभागिता रहरको उनले बताए । साथै यसलाई अब रोपेर मात्र होईन मलजल देखि संरक्षण सम्बर्द्धन गर्ने र जिवन्त जोजाएर राख्नेपनि हाम्रो दायित्व भएकोले स्कुलका कर्मचारी देखि शिक्षक शिक्षिकालाई थप एक जिम्मेवारी थपिएको विध्यालका प्रध्यानधयापक बाबुराम आचर्य ले बताए ।


साथै यस स्कुलमा यस्ता खालका कार्यक्रम पनि भईराख्ने र स्कुललाई थप उचाईमा पुर्याउन सधै हरियालि पार्दै अगाडि बडाउने प्रतिबद्दता समते गरेका थिए।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist