Monday, October 28, 2024

आजको मिति: २०८१ कार्तिक १२ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
नेकपा माओवादी केन्द्र ओली सरकारविरुद्ध सडकमा
नीतिप्रेस मिडिया सामाजिक काममा पनि अग्रसर
लोकप्रिय गायिका रचना रिमाल कति सरल छिन त ?
Next
Prev

हिमालयन लाइफको सिइओमा मनोज लाल कर्ण

Share on facebook
Share on twitter
Share on linkedin

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा मनोज कुमार लाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि बीमा प्राधिकरणले  स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आज कर्णको फाइल स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले बताउनुभयो।


साविक यूनियन, प्राइम र गुराँस लाइफ मर्जर भएर बैशाख २६ गतेदखि हिमालयन लाइफको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । तीन कम्पनी एक भएसँगै प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले बाजी मारेका हुन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist