Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • खेलकुद
  • खेलकुद
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस च्याम्पियनसिप प्रतियोगिता सूरु

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस च्याम्पियनसिप प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङले प्रतियोगिताको उद्घाटन गर्दै टेबुलटेनिस लगायतका सबै खेल संघहरुलाई परिषद्ले सहयोग गरेको हुदाँ खेलाडीहरुले धेरैभन्दा धेरै फाइदा लिन सक्नुपर्ने वताए ।


जेठ ३१ गते सम्म संचालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाबाट २६ खेलाडीहरु र ८ व्यवस्थापक एवम् प्रशिक्षकको सहभागिता रहेको छ भने उनिहरुको लागि खान, वस्न र एकतर्फि वस भाडा आयोजकले व्यवस्थापन गरेको छ ।


सो अवसरमा कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशी, सचिव कृष्ण रानाभाट, प्राविधिक संयोजक रजन सुब्बा लगाएतले वोलेका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist