Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • खेलकुद
  • खेलकुद
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

गेटवय फाउन्डेशन नेपालले फुटसल प्रतियोगिता गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा २९ साउन,लामो समय देखि लागुऔषध उपचार तथा पुर्नस्थापना को क्षेत्रमा काम गर्दे आईरहेको यस गेटवय फाउन्डेशन नेपाल पोखरा १४ ले पुर्व लागुऔषध प्रयोग कर्ता बिच फुटसल प्रतियोगिता संञ्चालन गर्ने भएको छ।



भदौ २० गते देखि संञ्चालन हुने उक्त प्रतियोगितामा लगभग १५ टिम सहभागि हुने प्रतियोगिताका संम्योजक रोशन गुरूङले जानकारी दिए ।
लागुऔषधको समस्या छ र संगसंगै यसको समधान पनि छ लागुऔषध छोडेर समाजमा उत्पादक सदस्य बन्न सकिन्छ भन्ने अभिप्रयका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको फाउन्डेशनका कार्यक्रम सम्योजक सुनिल गुरूङले बताए ।



दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने सहभागि टिमले ४० हजार नगद सहित मेडल प्रमाणपत्र र शिल प्रप्त गर्ने छन् भने दितिय हुने टिमले २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् साथै उत्कृष्ट खेलाडि अनुशासित टिम अत्यधिक गोलकर्ता ले पनि पुरस्कार प्रप्त गर्ने छन्।टिम दर्ता शुल्क ५ हजार रहेको प्रतियोगितामा नेपालका बिभिन्न ठाउँबाट सहभागि हुने आयोजकले बताए।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist