Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

उत्कृष्ट सामाजिक महिला अभियान्ता पुरस्कार कमला पराजुलीलाई

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्यौपाने
आज मार्च ८ अर्थात् ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस देशभर महिला सम्बन्धि विभिन्न कार्यक्रमहरू गरेर सम्पन्न भएको छ ।


११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उत्कृष्ट सामाजिक महिला अभियान्ता कमला पराजुलीलाई पुरस्कृत गरेको छ।


पराजुली अमोरसेवा नेपाल बालगृह फेदिखोला १ स्याङ्जाकी अध्यक्ष,सञ्चालिका एवम ३५ जना छोराछोरीकी ममतामयी आमा समेत हुन् ।


उनलाई पुरस्कृत गरेकाे धनराशि पचास हजार रूपैयाँ हाे भने‌ कार्यक्रमका प्रमुख अतिथि गन्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पान्डे थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist