Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • प्रवास
  • प्रवास
  Latest
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

नेपाली जनसम्पर्क समिति हङकङको पदस्थापना एवं सपथ कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
नेपाली जनसम्पर्क समिति हङकङको १३ औ अधिवेशन बाट निर्वाचित पदाधिकारीको पदस्थापना एवं सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।२०२४ अक्टोबर १ तारिकको दिन हङकङमा उक्त कार्यक्रम सम्पन भएको हो ।शैलेन्द्र सिंह बोगटीको शभापतित्वमा १३ औ अधिवेशनबाट कार्यसमिती निर्वाचित भएका थिए ।



१३ औ अधिवेशनबाट कार्यसमितिमा सभापतिमा शैलेन्द्र सिँह बाेगटि,उपासभापतिमा ओमराज गुरुङ र ताहिर खान,महामन्त्रीमा खुशी लिम्बु र भबिन लिम्बु ,सह-महामन्त्रीमा किरण थुलुङ र प्रशान्त गुरुङ ,काेषाध्यक्षमा रामचन्द्र बि.क,सह-कोषाध्यक्षमा उपेन्द्र बि. क, सदस्यहरुमा मिलन गुरुङ ,बिकी गुरुङ,समिर गुरुङ ,देव श्रेष्ठ ,प्रशन गुरुङ र शेशा हाङ राई निर्वाचित भएका थिए।



कार्यक्रमको प्रमुख अतिथी नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङज्युले निर्वाचित पदाधिकारिलाइ सपथ खुवाउनुभएको थ्यो ।



अध्यक्ष गुरुङले कार्यक्रममा बोल्दै प्रवासी नेपालीहरुलाई जोड्न भारतमा प्रवासमा रहदा विपिले परिकल्पना गरि जनसम्पर्क समितिको स्थापना भएको थ्यो भनी अहिले विभिन्न देशमा नेपाली काङ्ग्रेसको नेपाली जनसम्पर्क समितीहरु रहेका छ्न भनी बताउनुभयो ।



कार्यक्रमको प्रमुख अतिथी तरुण दल अध्यक्ष विद्वान गुरुङ र उहाकी धर्मपत्नी विशेष अतिथी प्रीती श्रेष्ठ गुरुङज्युले निवर्तमान सभापती काजि मान गुरुङ र नव निर्वाचित सभापती शैलेन्द्र सिंह बोगटीज्युलाई मायाको चिनो प्रदान गर्नुभएको थ्यो ।



अध्यक्ष गुरुङले बर्तमान निर्वाचित कार्यसमितिलाई बधाइ दिदै कार्यकाल सफलताको कामना एवं निवर्तमान कार्यसमितिलाई आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकोमा धन्यवाद दिनुभयो ।


अध्यक्ष गुरुङ २०८१ /०६/१९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist