Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

अर्जेवा सम्पर्क समाजमा यामबहादुर

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, १७ जेठ


अर्जेवा सम्पर्क समाज पोखराको चैथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यामबहादुर नायक क्षेत्रीको अध्यक्षतामा १३ कार्यसमिति गठन गरेको छ।


समितिको उपाध्यक्ष सुर्यबहादुर नायक क्षेत्री, महिला उपाध्यक्ष रुपा थापा मगर, सचिव सुर्य केसी, कोषाध्यक्ष सजिना थापा ,सह(सचिव ज्ञानेन्द्र शर्मा, सह कोषाध्यक्ष एकेन्द्र क्षेत्री, सदस्यहरु देवबहादुर क्षेत्री, भिमा शर्मा, चन्द्रकला थापा, हेमबहादुर थापा, कल्पना थापा, सिता नायक क्षेत्री, रहेको निर्वाचन संयोजक ललित कुवरले जानकारी दिए ।


यसैगरी सल्लाहकारहरुमा रामबहादुर केसी, बिराज शर्मा, माया केसी, इन्द्रा शर्मा, रहेका छन । नवनिर्वाचित अध्यक्ष यामबहादुर नायक क्षेत्रीले अर्जेवाबाट पोखरालाई कर्मथलो बनाउदै आएका नागरिकको सुख दुखमा सधै आफु सँगै भईराख्ने र समाजलाई थप उचाईमा राख्न आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पुरानो कार्यसमितिलाई धन्यवाद दिदै बाँकि रहेका काममा पनि आफुहरु तत्यर भएर लाग्ने पनि बताए।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist