Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

आयोजना लागु भएका स्थानीय तहहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

कार्यक्रममा कृषि तथा भुमिव्यबस्था मन्त्रलायका सचिव टंक प्रसाद प्रसाई कृषि विकास निर्देशनलायका महानिर्देशक बासुदेव रेग्मी महानगरका आर्थिक विकास महाशाका प्रमुख ।विभिन्न वडाका जनप्रतिनिधि साथै महानगरका किषानहरुको पनि उपस्थित रहेको थियो।


 पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना को प्रतिवेदन बालकृष्ण अधिकारीले पेस गरेका थिए ४०हजार घरदुरीको कृषिमा आदारित आम्दानी को  वृद्धि गर्ने लक्ष्य राखिएको छ  ३०हजार घरधुरीको प्रत्यक्ष सहभागीतामा १०हजार हेक्टर क्षेत्रफलमा फलफूल बिस्तार गर्ने  र कम्तीमा १०हजार घरधुरीको प्रत्यक्ष सहभागिता १हजार हेक्टर क्षेत्रफलमा तरकारी तथा अन्य बालिहरुको फर्म बिकास गर्ने साथै ४०वटा नर्षरीहरुको सुदृढीकरण तथा बागवानीजन्य उपजहरुको मूल्य विकासका कृयाकलापहरु सन्चालन गर्ने  १२वटा सरकारी फार्महरुको  पूर्वधार विकास तथा सुदृढीकरण गर्ने   बिमा अभिकर्ता को तालिम दिने पनि हुने उल्लेख गरिएको छ  यो आयोजना गण्डकी प्रदेशका १०जिल्ला र ३४स्थानिय तहमा लागु भएको प्रतिवेदनमा उल्लेख छ ।


कार्यक्रमलाई शुभकामना दिदै विदेशबाट आउने पर्यटकलाई यहि उत्पादन गरेको  फलफूल तथा तरकारी खानिकुराहरु खुवाएर पनि पर्यटनको क्षेत्रमा टेवा पुग्ने कृषि तथा भुमि व्यवस्था मन्त्रलायका सचिव टंक प्रसाद प्रसाई ले व्यक्त गरे  सो कार्यक्रम कृषि विकाश निर्देशनलायका सुचना अधिकारी विनोद शर्मा ले सन्चालन गर्नुभएको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist