Thursday, November 7, 2024

आजको मिति: २०८१ कार्तिक २२ ,बिहीबार

  Latest
सादकी बा !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।
पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
Next
Prev

खोलामा पौडी खेल्ने क्रममा २८ बर्षीय सन्तोष सिङखडाको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
खोलामा पौडी खेल्ने क्रममा २८ बर्षीय सन्तोष सिङखडा को मृत्यु भएको छ ।

घादिङ जिल्ला त्रिपुरा सुन्दरी वडा न ७ घर भइ हाल पोखरा ८ ससुराली बस्दै आएका सन्तोष घाटिछिना स्थित पामेको हर्पन खोलामा पौडीखेल्ने क्रममा डुबेर बेपत्ता भएका सन्तोषलाई वडा कार्यलय बैदाम र सशस्त्र प्रहरी बल कालिका २४ हेडक्वाटर उद्दारमा खटिएको थियो र खोज्ने क्रममा उनी मृत भेटिएका थिए ।

उनको शवलाई पोष्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सादकी बा !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी पक्राउ✍️ अजय क्षेत्री  काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो। सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist