Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

गितकार सागर बास्तोलाको `गरिदेउ बिदा´रिजिजको अन्तिम तयारिमा

Share on facebook
Share on twitter
Share on linkedin

करिब ३ बर्षदेखि गीत/सङ्गितमा काम गर्दै आएका गीतकार सागर बास्तोलाको `गरिदेउ बिदा´ रिलिजको अन्तिम तयारिमा भएको बास्तोलाले बताए ।



उनी भन्छ्न पर्दा पछाडि रहेर बाचुन्जेल यहि  गित/सङ्गितमा  काम गर्न पाउ,म भन्दा पनि मेरा सृजना चिनिने बन्न सकु भन्दै आफ्ना अभिव्यक्ति ब्यक्त गरेका छ्न । सबै सृजना आफ्नो लागि खास नै हुन्छ्न तर यो सृजना अझ खास रहेको उन्ले बताएका छन,ओ गीतमा धोकामा पनि माया हुन्छ र मायामा हुने पिडाको कथा समाबेश गरिएको छ ।



सुन्दरताले  भरिपूर्ण पर्यटकिय स्थान सुदुर -पच्छीमको खप्तडमा छायांकन  गरिएको भएकाले अरु गीत भन्दा फरक पाउनु हुनेछ उन्ले भनेका छन । जुन  गीतमा सागर बास्तोलाको शब्द,ऋषि खडकाको सङ्गीत,सिडि बिजय र निता आचार्यको आवाज रहेको छ जस्मा विशाल निरौलाले सङ्गीत सम्योजन गरेका छ्न भने गीत मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।



गीतमा स्मारिका ढकाल र सनम कठायतको अभिनय देख्न सकिन्छ, गित निता आचार्य अफिसियल युटुब च्यानल बाट आउने भएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist