Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

छाेरेपाटन माविमा सफ्टवेयर विकास तालिम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️सागर गिरी
पोखरा १७ छोरेपाटन मा अबस्थित  छोरेपाटन माबिमा बिज्ञान समुह अन्तर्गत कम्प्युटर बिज्ञान अध्ययन गर्ने  बिद्याथी बिच (coding clash : innovation in software and web development) प्रतियोगिता सम्पन्न  भएको छ ।


बिद्यालयमा कक्षा १२ मा कम्प्युटर  समुह  अध्ययन गर्ने ६ वटा  टिम को सहभागीता रहेको थियो।


बिद्यालयका सहायक प्र .अ तथा सूचना  अधिकारी  खेम राज बराल को प्रमुख  अतिथ्यतामा सम्पन्न  उक्त  कार्यक्रमको  निर्णायकका रूपमा सुरेश बराल र रेखा थापा रहनु  भएको थियो।


कार्यक्रममा (ismt college pokhara) का  operational manager शिब पौडेल र ismt college का bussiness development officer/BBA programme coordinator सुस्मा रन्जित  को उपस्थिति  रहेको थियो।


प्रतियोगितामा  पुरस्कार  प्रायोजन  ismt college pokhara ले गरेको थियो।
प्रतियोगितामा  पहिलो स्थानschool management system अन्तर्गत  सुगम बास्तोला को समूह,दोश्रो स्थानhospital management system अन्तर्गत सुजन पौडेलको समुह र तृतीय  स्थान banking system अन्तर्गत आसुतोश पौडेल को समुहले प्राप्त गर्न सफल भयको थियो।


कार्यक्रम बिद्यालय का सहायक प्र अ तथा बिज्ञान  समुह  प्रमुख  मेघनाथ पौडेलको अध्यक्षता मा सम्पन्न  उक्त  कार्यक्रमको संचालन सोनिका कंडेल  र दीपक सुबेदीले गर्नु भएको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist