पोखरा महानगर पालिका वडा न २४ कास्कीकोट मा अवस्थित गुप्त कालिका माई मन्दिर परिसरमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।
नेविसंघ केन्द्री सदस्य महादेव गिरीको समजोकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो नेपाली हरुको माहान चाड बिजया दशमिमा पुजा गर्ने भक्तजनहरुको भिडवाड बड्ने धार्मिक तथा पर्यटन क्षेत्रलाई लक्षित गर्ने उदेश्यले नेपालको राष्ट्रिय झन्डा राखिएको नेपाल बिद्यार्थी सघका केन्द्रीय सदस्य महादेव गिरी ले बताउनु भयको छ ।
यसअघि पनि यस्ता खालका सामजिक काम गर्दै आएको र अबका दिनमा पनि यस्ता खालका कार्यमान युवाहरुसङ्ग सहकार्य गर्दै अगाडि बडने गिरिले बताउनुभयो यसअघि पनि नेविसंघ कास्की ले गुप्त कालिका मन्दिरमा नेपालको झन्डा राख्दै आएको थियो भने पर्यटन क्षेत्रलाई लक्षित गर्दै सो मन्दिरमा पछिल्लो समय आन्तारिक तथा बाहिय पर्यटकको आगमन बाख्लो भएको छ ।
तेस्तै विजया दशमीलाई लक्षित गर्दै फुलपातिको दिनमा सो मन्दिरमा भव्य कार्यक्रम हुने गरेको छ उक्त कार्यक्रममा २५ जना युवाहरुको उपस्थिती रहेको थियो ।