ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटिको प्रदेश स्तरिय मिसन ग्रास रूट समिक्षा बैठक पोखरामा शुरु भएको छ।
बैठकको एमाले उपाध्यक्ष युबराज ज्ञवालिले उद्घाटन गर्नु भएको थियो ।दुइदिन सम्म चल्ने सो बैठकमा प्रदेशका जिल्ला अध्यक्ष ,अभियानका क्रममा खटिनुभएका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्य प्रतिनिधिहरू सहभागी हुनुहुन्छ।
ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीको आयोजनामा पार्टी उपाध्यक्ष कमरेड युबराज ज्ञवाली ,महासचिव कमरेड शंकर पोख्रेल ,उप महासचिव कमरेड पृथ्वी सुब्बा गुरुङ ,सचिब कमरेड पदमा अर्यालको उपस्थितिमा रहेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनु भयो।
कार्यक्रम प्रदेश कमिटी अध्यक्ष नबराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब धनन्जय दवाडीले गर्नुभएको छ।