Saturday, May 25, 2024

आजको मिति: २०८१ जेष्ठ १२ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
आज संसदका दुवै बैकठ बस्दै, यस्ता छन् कार्यसूची
पोखरा ७ स्तरिय वृहत दौड प्रतियोगिता सम्पन्न
काेन सहकारी र मणिपाल अस्पताल बीच सम्झौता
Next
Prev

बगाले थापा क्षेत्री कास्कीको नयाँ वर्ष २०८०को भित्तेपात्राे क्यालेन्डर बिमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️विवेक न्याैपाने
बगाले थापा क्षेत्री जिल्ला कार्यसमिति कास्कीको नयाँ वर्ष २०८०को भित्तेपात्राे क्यालेन्डर बिमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भएकाे छ ।


कार्यक्रमका प्रमुख अतिथि पुर्व मेयर तथा संसाद कृष्ण थापाले हाम्रा पू्र्खाहरुले गरेको कामको गर्बिलो इतिहासलाई सम्झाउदै
समाजकाे एकताले नै राष्ट्र बन्ने कुरामा जाेड दिनुभयाे ।


यस्तै कार्यक्रमका विशेष अतिथि लेखजङ थापाले बगाले थापा क्षेत्री तथा सम्पुर्ण थापाहरू एकता हुनुपर्ने कुरा राख्नुभयाे साथै कार्यक्रमबाटै हेमजामा निर्माणाधिन कुल मन्दिरका लागि १ लाख रूपैयाँ सहयाेग गर्नु भएको हाे ।


कार्यक्रमका सभाध्यक्ष तथा बगाले थापा क्षेत्री कास्कीका अध्यक्ष कृष्ण बहादुर थापाले सबैलाई बधाई दिदै बगाले थापाहरू एक भए जस्तोसुकै समस्या पनि हल हुने बताउनुभयाे ।


कार्यक्रमको संचालन बगाले थापा क्षेत्री जिल्ला कार्यसमिति कास्कीका महासचिव माेहन बहादुर थापाले गर्नुभएकाे हाे ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist