Saturday, May 25, 2024

आजको मिति: २०८१ जेष्ठ १२ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
काेन सहकारी र मणिपाल अस्पताल बीच सम्झौता
Next
Prev

बाल प्रतिभा बोर्डिङ स्कुलको लापरबाही,नेपाल विद्यार्थी संघको गम्भीर ध्यानआकर्षण

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्यौपाने
कास्कीकोट काउलेमा माघ ५ गते(हिजाे)बाल प्रतिभा बोर्डिङ स्कुलको लापरबाहीले गर्दा काउले निवासी तेज बहादुर कार्कीका वर्ष ३ का नाबालक छोरा समीर कार्कीलाई घरतर्फ छोड्ने क्रममा दिनको ३ बजेतिर ग १ क ४०८२ नं को बसले ठक्कर दिई उपचारको क्रममा मेट्रोसिटी हस्पिटलमा निधन भएको छ ।


उक्त स्कुल संचालक तथा प्रिन्सिपल आत्म बहादुर थापा स्वयम् बस चालक समेत रहेका र चालक अनुमतिपत्र नहुनुका साथै बसमा सहयोगी बिना विद्यार्थीलाई लाने ल्याउने गरेको प्रती नेपाल विद्यार्थी संघको गम्भीर ध्यानआकर्षण भएको छ ।


उक्त घटनालाई ढाकछोप गर्न देखावटीचालक खडा गरी आफू उम्कन खोज्ने संचालक (प्रिन्सिपल) आत्म बहादुर थापालाई उचित छानबिन गरि कानुन वमोजिम कारवाहिको माग सहित शोकाकुल परिवार प्रती नेपाल विद्यार्थी संघले उचित क्षतिपूर्ती को माग गर्दै ताला समेत लगाएको नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य महादेव गिरिले जानकारी दिनुभयो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist