Saturday, May 25, 2024

आजको मिति: २०८१ जेष्ठ १२ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
काेन सहकारी र मणिपाल अस्पताल बीच सम्झौता
Next
Prev

रोहन र प्रियाना अभिनित “तिमी सँगै” को म्युजिक भिडियो सार्वजनिक

Share on facebook
Share on twitter
Share on linkedin

पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशिल रोहन नेपाली अभिनित तिमी सँगैको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई प्रियाना आचार्यले साथ दिएकी छन।


सुभाष ढुंगानाको आवाज रहेको गीतलाई सुन्य प्रकाशले लेखेका हुन् । हरि लम्सालको संगीतमा रहेको गीतको म्युजिक भिडियोलाई सुभाष ढुंगानाको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको छ । रामजी लामिछानेको निर्देशन र कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोबाट रोहन आशावादी छन् ।


उनका अनुसार हालसम्मको म्युजिक भिडियो भन्दा फरक गीतमा अभिनय गर्ने अवसर मिलेको छ ।
रोहन म्युजिक भिडियोमा क्रियाशिल भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्छन् । यसअघि उनको ‘मायाले बोलेको’ गीत सार्वजनिक भएको थियो ।


जसमा उनी सँगै बिना रावतको समेत अभिनय थियो । ‘तिमी संगै’ गीत प्रेमिल भएको अभिव्यक्ति रोहनको छ । माया गरेको मान्छे टाढा हुनुको पीडालाई गीत मार्फत प्रस्तुत गरिएको छ ।


यो एक अर्का बीचको सम्र्पण समेत भएको उनी बताउँछन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist