Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

श्री ज्ञानाेदय प्राथमिक बिद्यालय २५ औं बर्षमा प्रवेश

Share on facebook
Share on twitter
Share on linkedin

✍️सुजन आचार्य
श्री ज्ञानाेदय प्राथमिक बिद्यालय काे २५ औं बार्षिकोत्सव तथा अभिभावक दिबस आज सम्पन्न भएकाे छ ।



जैमिनि नगरपालिका वडा न ५ बिनामारेका वडा अध्यक्ष श्री ठग बहादुर क्षेत्री थापाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा बिशिस्ट अतिथि जैमिनि नगरपालिका नगर कार्यपालिका सदस्य गिता कुमारि बि क ,सर्बाेदय जनक मा बि का प्र.अ भवानि आचार्य , बिनामारे स्वास्थ चौकिका सिनियर अहेब टंक बहादुर केसि जैमिनि ५ बिनामारेका जनप्रतिनिधि बिष्णु शर्मा लक्ष्मि देबि शर्मा चापागाई काे अातिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।



कार्यक्रममा शैक्षिक एबम बुद्धिजीवी ब्यक्तित्व शिव शकर पाघ्या , सरस्वति प्राबि का प्र अ थुमादेबि क्षेत्री बाल सहजकर्ता देबि शर्मा , राजनैतिक दलहरुकाे पर्तिनिधित्व गर्दै नारायण शर्मा , सर्बाेदय जनक मा बि का प्रअ भवानि अाचार्य , स्वास्थ्य चौकि का सिनियर अ हेब टक केसि ,जनपर्तिनिधि बिष्णु शर्मा र नगर कार्यपालिका सदस्य गिता कुमारिबि क ले शुभकामना मन्तब्य दिनुभएकाे थियाे। कार्यक्रममा लाेक कल्याणकारी भजन समुहले भजन प्रस्तुत गरेकाे थियाे ,त्यस्तै प्रगतिशील अामा समुहले रत्यौलि प्रस्तुत गरेका थिय ।कार्यक्रममा अभिभाबक ज्युहरुलाई सम्मान पत्र बितरण गरियकाे थियाे।



बिधालयका प्र अ नारायण पौडेलले अार्थिक शैक्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे। कार्यक्रम मा अन्तर प्रा बि स्थरिय श्रुति लेखन , हिसाब दौड ,चित्रकला प्रतियोगिता सन्चालन भएकाे थियाे।कार्यक्रम मा बिधाथिहरुबाट नृत्य प्रस्तुत भएकाे थियाे २०८० सालमा मा जैमिनि नगरपालिकाकाे प्रावि मा उत्कृष्ट बिधालयकाे रुपमा पुरस्कृत र शिक्षक कबिता शर्मा बिज्ञान बिषयमा सर्वाेकृष्ट शिक्षककाे रुपमा जैमिनि नगर पालिकाले पुरस्कृत गरेकाे म बधाई दिदी बिघालयकाे शैक्षिक अबस्था राम्रो रहेकाे र गुणस्तरिय शिक्षा आजकाे आवश्यकता रहेकाे बताउदै बिधालयकाे प्रगतिकाे कामना सहित मन्तब्य राख्नुभएकाे थियाे ।



कार्यक्रममा काे अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बालाकृण्ण पाध्या र कार्यक्रम सन्चालन शिक्षक राम पौडेलले गर्नुभएकाे थियाे ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist