क्लवका अध्यक्ष श्री टिकाराम पाैडेल को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पो . मा .न पा -१७ का वडा सदस्य श्री बिक्रम गुरुङ विशेष अतिथि सु -शान्त टोल सुधार समितिका अध्यक्ष श्री मीन बहादुर रानाभाट र सु-शान्त आमा समुहका अध्यक्ष श्री लिला रेग्मी लगायत सु-शान्त क्लवका सल्लाहकार , छिमेकि टोल सुधार समितिका आमा समूह , क्लवका अध्यक्ष तथा प्रतिनिधि लगायतको सक्रीय सहयोगमा सम्पन्न कार्यक्रमा प्रदेश रेडक्रस सोसाइटीले प्राबिधिक सहयोगीको भुमिका निर्वाहा गरेको थियो।

कार्यक्रम संयाेजक सुजन तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन क्लब का उपाध्यक्ष ईन्द्र दाहालले गर्नुभएकाे क्लब का सल्लाहकार महेश पाैडेलले जानकारी गराउनु भयो ।