Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

थ्राइभ ब्रोकरको शाखा दमौलीमा

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा विस्तार भएको छ । विगत २६ वर्षदेखी घितोपत्र दोस्रो बजारमा सेवा दिदै आएको कम्पनीको शाखा कार्यालयको शुक्रबार व्यास नगरपालिका दमौलीमा उद्याटन गरिएको हो । व्यास नागरपालिका प्रमुख बैकण्ठ न्यौपानेले शाखाको उद्याटन गरेका थिए ।
१३ वर्ष पहिले पोखरामा शाखा स्थापना गरेको कम्पनीले दमौलीमा दोस्रो शाखा स्थापना गरेको हो ।


शाखा उद्याटनसगै उक्त अवसरमा धितोपत्र सेयर बजार सम्बन्धी लागानीकर्ता शिक्ष तथा सचेतना कार्यक्रम पनि सम्पन्न भएको कम्पनीका अध्यक्ष अनोजराज पौड्यालले जानकारी दिए ।
कार्यक्रममा लागानीकर्तालाई स्टक एक्सचेन्च र कारोबार प्रणालीको वारेमा प्रशिक्षक विशाल अधिकारीले सहजिकरण गरेका थिए ।
यस पहिलो कम्पनीले यही बैशाख १८ गते पोखरामा घितोपत्र सेयर बजार सम्बन्ब्धी लागनीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist