Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव रायमाझीले सघाउनुपर्ने एमालेको निर्णय

Share on facebook
Share on twitter
Share on linkedin

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव टोपबहादुर रायमाझीले कानुनअनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ ।  


आज बसेको सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा भएको ठगी प्रकरणमा जोडिएका सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो । 


अहिले अनुसन्धान चलिरहेको र  अहिले नै दोषी देखिइनसकेकाले रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist