Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

मेची-महाकाली अभियानकाे पोखरामा सभा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

राष्ट्रिय जनमाेर्चाले `गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं , संघीयताकाे खारेज गराैं ´र अमेरिकी साम्राज्यवादको बिरुद्द मेची महाकाली अभियान अन्तरगर्त टोलिले आज कास्कीको पोखरामा सम्पन्न गरेको छ ।


पोखराको पृथ्वी चोकमा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले सभालाई सम्बोधन गर्नु भयाे ।


त्यस्तै गरि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य शंकर बराल केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले पनि सम्बोधन गर्नु भएको थियो ।



कार्यक्रममा राजमो केन्द्रीय सदस्य सदस्य गौरीश्वर पान्डे ,रास्टिय जनमोर्चा केन्द्रीय सल्लाहकार अमर थापा ,अखिल नेपाल ब्यापार संघ केन्द्रीय महासचिव सन्तोष पौडेल अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य नाम बहादुर बाठा मगर ,अखिल( छैठौ ) केन्द्रीय सदस्य सोमनाथ अधिकारी जनजाति सम्म्लेनका गण्डकी प्रदेश सदस्य डम्बरबहादुर थापा जातिय समता समाजका केन्द्रीय बिस्णु बिक


उक्त कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रबि मोहन ढकाल र संचालन अखिल( छैठौ )केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गर्नु भएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist