मदन मणी तिमिल्सिना
कास्कीको रुपा गाउपालिका वडा न २ स्थित शिवालय मा बि मा राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटी द्वारा अायाेजनामा समृद्ध नेपाल सुखि नेपाली निर्माण मा युवा बिधार्थि काे भुमिका बिषयमा बक्तृत्व कला प्रतियोगिता सम्पन्न भयकाे छ ।
साे कार्यक्रममा रुपा ज्याेति कि छात्रा कृपा सुवेदी ले प्रथम स्तान हाशिल गरेकि छिन भने दितिय स्थान पनि रुपा ज्याेतिकै छात्र एन्जल गुरुङ भयका र तृतीय स्थान शिवालय माबि का छात्र बिदुर अधिकारी भयका छन ।
कार्यक्रम उद्घाटन नेकपा एमाले कास्की जिल्ला कमिटी का सदस्य एब रुपा २ का वडा अध्यक्ष राजन सुवेदीले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गरेका थिय । कार्यक्रम उदघाटन गर्दै सुवेदीले अाफ्ना भनाई राख्ने क्रममा भनेका छन हरेक युवा उच्च चेतले युवा हुन पर्छ उत्पादनमा जाेडिन पर्छ उत्पादनमा जाेडियपछि मात्रै समृद्धि सम्भावना छ नत्र हिजकै नेताजस्तै हिसाब मिलायर जिन्दगी चलाउने मात्रै हुन भनेका छन
अर्को प्रसंगमा सुवेदीले हर युवा अन्याय अत्याचारको बिरुवा मा अगाडि बाट लड्न पर्छ जाे युवा अन्याय र अत्याचारको बिषयमा लड्न सक्दैन उ युवा हुनै सक्दैनन् आफु सधै अन्याय र अत्याचार काे बिषयमा लड्दै अायकाे र सत्यका पक्षमा एक्लै भयनि लड्नि गरेको सुनाय ।
हिजो आफु पनि युवा संघकै कार्यकर्ता रहेको र संघ मा हुदा यस्तै सृजनसिल कार्यहरु गरेको स्मरण गर्दै सधै यस्तै कार्य गर्न सुझाय बिधालय मा जाे आयपनि बिधार्थि र शिवालय काे हित बाेकेर आयर सबैलाई सधैं स्वागत गर्ने प्रचलन रहेको सुनाउदै सुवेदीले आफु साे बिधालय काे बिधालय ब्यबस्थापन समिति काे अध्यक्ष हुदा पनि यस्तै कार्य गर्ने धेरै संघ संस्थालाई भित्र्याउने गरेको बताय ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै शिवालय मा बि का प्र अ रुपिन्द्र प्रभाबि जाेशिले हाम्रो बिधालय छनाेट गरेर कार्यक्रम गरेको मा आयाेजक प्रति खुसि ब्यक्त गरे बिधार्थि हरुलाई सहयोग अाफु सधै बिधार्थि र बिधालय काे चिन्तन मा रहेको र बिधालय हित गर्ने जाे सुकैलाई पनि बिधालय मा स्वागत गर्ने गरेको बताय अर्को प्रसंगमा प्र अ रुपिन्द्रले नि वर्तमान अध्यक्ष तथा वडा अध्यक्ष राजन सुवेदी रुपा २ काे मात्रै नभयर समग्र रुपाकै बिकाश का लागि अहाेरात्र गरेको र उहाकाे काम निकै प्रभाबकारि हुदै आयकाे बतायका छन हामीलाई तीन बर्ष बिधालय मा संगै मिलेर काम गरेरनै बिधालय लाई स्थापित गर्न सकेको बताय यस्तिकाे दृष्टिकोण बाेकेकाे युवाले अब रुपाकाे नेतृत्व गर्ने गरेर काम गर्न पनि सुझाय ।
कार्यक्रममा निर्णायक काे रुपमा राष्ट्रिय युवा संघ नेपाल का पुर्वसचिवालय सदस्य भुवन घिमिरे तथा सरास्वति पुरी ले गरेको थिय कार्यक्रम रुपा गा पा वडा न दुई का युवा नेता पुष्पराज सुवेदी सञ्चालन गरेका थिय भने कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटी का अध्यक्ष पान ब जि सि काे अध्यक्षयता सम्पन्न भयकाे थियाे ।