Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

सुरज विश्वकर्माको “आशाहरु आकाशमा” सार्वजनिक

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । वैदेशिक रोजगारीमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका सुरज विश्वकर्माले हालै “आशाहरु आकाशमा” गीत आफ्नै युटुब च्यानल सुरज विश्वकर्मा मार्फत सार्वजनिक गरेका छन् ।


उक्त गीत २०७९ साल माघ १ गते पोखरा वजारको मध्यभाग सेती नदीको खोंचमा भएकाको सुन्दै आँङ सिरिङ् हुने यति एयरको जहाज दुरघटनामा परि ज्यान गुमाउने ७२ जनाहरुप्रति समर्पित गरेका छन् ।


“बिस्तारै बिस्तारै”, “तिम्रो मन”, “तिमिलाई नै हेरि रहुँ” र “दुइ तले फलामको खाटैमा” जस्ता मार्मिक गितका सर्जक सुरज विश्वकर्माले रचना गरेको उक्त गीतको निर्देशन र संगीत पनि आफ्नै रहेको छ ।


उदयीमान गायिका बबि दियालीको आवाज रहेको उक्त गीतको संगीत संयोजन विनोद रसाईलीले गरेका छन् । पोखरामा नै छायाङ्कन गरिएको भिडियोमा केहि दृश्यहरु जहाज दुर्घटना भएको ठाउँ मै छायाङ्कन गरिएको निर्देशक विश्वकर्माले वताए ।


वैदेशिक रोजगारीको शिलशिलामा मकाउमा रहेका उनले जहाज दुर्घटनाको समयमा आफु विदेशमै भएको र यो दुखद् खबरले आफु स्तब्ध हुदै भावुक भएर “आशाहरु आकाशमा” गीतको रचना गर्न पुगेको वताउँछन।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist