✍️ अजय क्षेत्री
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष गुरुङले एसईईमा उतीर्ण भएका बिधार्थीहरुलाई बधाई दिनुभएको छ ।
आज सार्वजनिक भएको एसईई नतिजाको उत्तीर्ण भएका सम्पूर्ण बिधार्थिलाई गुरुङले बधाई दिनुभएको हो । प्राविधिक पहुचलाई ध्यानमा राख्दै आफ्नो रुचिको बिषय लिएर आगामि शैक्षिक भविष्यलाई निर्धारण गर्नुहुन
र अब आउने दिन हरुमा विधार्थीलाई प्रविधिको शिक्षातर्फ जोड दिन पनि सम्पूर्ण विधार्थीलाई आग्रह गर्दै आगमी दिनको सफलताको शुभकामना दिनुभएको छ ।