पोखराको सुनचाँदीको दुनियाँमा कमल सुनचाँदी दुकान एक चिरपरिचित नाम हाे ।


म्याग्दीको बेनी बजारको अपार सफलता पछि पोखराको न्यूरोडमा संचालित कमल सुन चाँदी दुकान
यही भाद्र १ गतेदेखि पोखराको चिप्लेढुंगा (ट्रेडमल को लाईनमा रत्न ईम्पोरियम संगै) अझ परिष्कृत रुपमा आफ्नो सेवा संचालन गर्न गईरहेको संचालक कमल विश्वकर्माले जानकारी दिए।
