सुन्दरताले भरिपूर्ण पर्यटकिय स्थान सुदुर -पच्छीमको खप्तडमा छायांकन गरिएको `गरिदेउ बिदा´ म्युजिक भिडियो सार्बजनिक भएको छ ।
जुन गितमा पुरानो सामाजिक यथार्थता साथै माया,प्रेम,बिछोड सबै कथा समेटिएको छ । जसमा सागर बास्तोलाको शब्द,ऋषि खडकाको सङ्गीत,सिडि बिजय अधिकारी र निता आचार्यको आवाज रहेको छ भने विशाल निरौलाले सङ्गीत सम्योजन गरेका छ्न ।
जुन गीत मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतमा स्मारिका ढकाल र सनम कठायतको अभिनय देख्न सकिन्छ ।यस गितलाई दिपक गिरिले छायांकन गरेका छ्न भने जनक सिहले निर्देशक गरेका हुन।
गित निता आचार्य अफिसियल युटुब च्यानल बाट हेर्न सकिन्छ ।