Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

नेविसंघ पृथ्वीनारायण क्याम्पसको उपसभापतिको जिम्मेवारीमा तिमिल्सिना

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पृथ्वीनारायण क्याम्पस मूल इकाई समितिको उप-सभापतिमा विबेक तिमिल्सिना मनोनित भएका छन् ।



पोखरा-२४ कास्किकोट निवासी तिमिल्सिना सानैदेखि बिधार्थि राजनिती नेविसंघमार्फत सक्रिय थिए ।
इकाई सभापति सुशिल न्यौपानेले यहि माघ १२गते तिमिल्सिनालाई उप सभापतिमा जिम्मेवारी दिएका हुन् ।
सभापति न्यौपानेले तिमिल्सिनालाई चुस्त, दुरुस्त, चलायमान र क्रियाशील बनाइराख्न तिमिल्सिनालाई उप-सभापति जिम्मेवारी दिइएको उल्लेख गरे ।


उप-सभापतिमा मनेनित भएका तिमिल्सिनाले सभापतिको विश्वासलाई टुट्न नदिने र आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । बिधार्थिको हक हितका लागि सधै हातेमालो गर्दै अगाडि बडने पनि तिमल्सिना ले बताए।



साथै उनले पृथ्वीनारायण क्याम्पससहित समग्र कास्कीको शिक्षा क्षेत्रमा भएका र देखिएका बेथिति, विकृति र विसंगतिविरुद्ध खरोरुपमा उत्रने बताए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist