अजय क्षेत्री
पोखरा महानगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष देबकृष्ण पराजुली ले समाजिक सन्जालमा कर्मचारी का कारण विकास निर्माणमा बाधक भएको भन्दै गुनासो पोखेका छन ।
हामी जनताबाट निर्वाचित भएर आएपछि केही कुराहरु जनतालाई उजागर गर्नै पर्छ जस्तो लाग्छ तर अझै पनि महानगरका तेस्ता वडा छन जुन वडामा सडक को त के कुरा बिजुलि समेत पुगेको छैन वडा अध्यक्ष ज्यू हरुलाई थाहा छ कि नाई भन्दै प्रश्न सोधेका छन प्रत्यक जनप्रतिनिधि र कर्मचारी को सम्पति छानबिन हुनुपर्छ बिकास निर्माणका काम मा बाधक बन्नि नै कर्मचारी हुन मुसा जसरी छिर्नि र हात्ती बनेर निष्कने प्रविति को अन्त्य कहिले हुन्छ जसले मेरो कल्पना र काम गर्ने योजनामा बाधा पुर्यायो उसकै भाषण किन सुन्ने भनेर महानगरको सातै स्थापना दिवसको कार्यक्रम स्थलबाट निस्केर हिडेको स्टाटसमा लेखेका छन ।