Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

फैसाला को आशमा झुन्डिएका मुद्दाहरु

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
अदालतहरुले मुद्दा फैसलाको दरलाई बढाए पनि समयमै सुनुवाइ गर्न सक्दा हजारौं मुद्दा फैसलाको प्रतीक्षामा छन् ।


सर्वोच्च अदालतले यस वर्ष अहिलेसम्मकै धेरै १५ हजारभन्दा बढी मुद्दा फर्छ्योट गरेको छ । कुल मुद्दाको ३७ प्रतिशत मुद्दाको फैसला गरेको सर्वोच्चले अझै २५ हजार ७ सयभन्दा बढी मुद्दा फर्छ्योट गर्न बाँकी रहेको जानकारी दिएको छ

आगामी दुई वर्षमा पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्यसहित शुक्रबारसमेत पूरै दिन इजलास राखेर सुनुवाइ गरे पनि २५ हजारभन्दा बढी मुद्दाको सुनुवाइ हुन सकेको छैन ।


गत आर्थिक वर्षबाटै यस वर्ष सरेका उच्च अदालतका २५ हजार पाँच सय र जिल्ला अदालतका एक लाख १४ हजार पाँच सय मुद्दामध्ये ५० प्रतिशतभन्दा बढीको सुनुवाइ नै हुन सकेको छैन ।


सर्वोच्चलगायत तीनै तहका अदालतले समयमै न्यायनिरुपण गर्न नसक्दा मुद्दाको संख्या मात्रै बढेको छैन, न्यायालयप्रति सेवाग्राहीको विश्वास बढाउनसमेत चुनौती थपिएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist