Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

खादामालाको प्रयोग नगर्न अनुरोध गरेका प्रधानमन्त्री केपी शर्मा ओली कति नतिजामुखी हाेलान ?

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
प्रधानमन्त्री केपी शर्मा ओली ले आफना शुभेच्छुकलाई खादामालाको प्रयोग नगर्न अनुरोध गरेका छन ।


डिजिटल को युग भएकाले सामाजिक सन्जाल मार्फत बधाई दिदा समयको पनि बचत हुने भएकाले फेसबुक म्यासेन्जर बाट शुभकामना दिन पनि अनुरोध गरे ।आफनो काधामा देशको जिम्मेवारी आएकाले फुलमाला भन्दा पनि काम गरेर जनता को मन जित्ने र पहिले जस्तो घेरावन्धीमा पनि नभएको र यसपाली काम गर्न सहज हुने पनि बताए



उनले सामाजिक सन्जाल फेसबुकमा लेखेमा छन शुभ प्रभात विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु।



Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist