✍️ विवेक न्याैपाने
२०२४ जनवरीको चुनाबमा ३०० सिट मध्ये शेख हसिनाको पार्टीले २२४ सिट जितेको थियो भने ६२ जना स्वतन्त्र पनि उनकै दलको थियो ! बिपक्षी दल ११ सिटमा सिमित भएको थियो।
झन्डै १६ बर्ष देखि सत्तामा रहेकी हसिनाले `आरक्षण मुद्दा´को सही टयाकल गर्न नसक्दा ३०० जनाले ज्यानमात्रै गुमाएनन, हसिनाले देश नै छाडेर भाग्नु पर्ने दिन आयो।
निर्वाचित शाषक अनुदार र निरंकुश
बन्दा दक्षिण एसियामा अफगानिस्तान, श्रीलंका पछि बंगलादेशका राष्ट्र प्रमुख भागेको दृश्य देखियो ।