Friday, May 16, 2025

आजको मिति: २०८२ जेष्ठ ३ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

इ-सेवाको १६औं वार्षिकोत्सव: डिजिटल भुक्तानी सेवामा नयाँ युगको १६ वर्ष

Share on facebook
Share on twitter
Share on linkedin

नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक इ-सेवा ले आफ्नो १६औं वार्षिकोत्सव मनाइरहेको छ। “हाम्रो Cash र Wallet बोक्ने बानी बिर्साउने” नाराका साथ इ-सेवाले नेपालीहरूको दैनिक जीवनमा डिजिटल परिवर्तन ल्याएको छ।


इ-सेवाले खुद्रा पैसा बोक्नुपर्ने झन्झट हटाउँदै, पाकेटमारबाट बचाउँदै, रिचार्ज कार्डको आवश्यकता अन्त्य गर्दै, सरकारी कार्यालयका बिल तिर्न घण्टौं लाममा बस्नुपर्ने समस्या समाधान गरेको छ। सरल, छिटो र सुरक्षित डिजिटल भुक्तानी प्रणाली प्रदान गर्दै इ-सेवा नेपाली समाजमा डिजिटल जीवनशैलीको अभिन्न हिस्सा बन्न सफल भएको छ।


१६ वर्षको सफल यात्राका लागि इ-सेवालाई शुभकामना! डिजिटल भविष्य निर्माणमा यसले अझ धेरै योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist