Wednesday, February 5, 2025

आजको मिति: २०८१ माघ २३ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
कलाकार सागर लम्साल ‘बले’ बुबा बन्दै
Next
Prev

पूर्व राजा ज्ञानेन्द्र शाह गोरखपुर प्रस्थान: गोरखनाथ मन्दिरमा खिचडी चढाउँदै, मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटको तयारी

Share on facebook
Share on twitter
Share on linkedin

पूर्व राजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुरतर्फ प्रस्थान गर्दैछन्। गोरखनाथ मन्दिरमा खिचडी चढाउने परम्परालाई निरन्तरता दिन उनी गोरखपुर जान लागेका हुन्। गोरखनाथ मन्दिरमा नेपालका पूर्व राजाहरूले खिचडी चढाउने परम्परा रहेको छ।


गोरखपुर भ्रमणका क्रममा पूर्व राजा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। दुवैबीचको भेटका लागि तयारी भइरहेको बताइएको छ।


पूर्व राजा शाह हाल भैरहवामा छन् र त्यहाँबाट गोरखपुरतर्फ प्रस्थान गर्नेछन्। गोरखपुरमा विशेष पूजा सम्पन्न गरेपछि उनी मुख्यमन्त्री आदित्यनाथसँग भेट्ने कार्यक्रम रहेको छ।


यसअघि, पूर्व राजा शाहले रुपन्देहीका विभिन्न मन्दिरहरूको भ्रमण गरी पूजा गरेका थिए।


पूर्व राजा शाहको यो धार्मिक यात्रा नेपाल-भारत सम्बन्धमा धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक मानिन्छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist