Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

सु-शान्त क्लव  बिरौटाद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५१  युनिट रगत संकलन

Share on facebook
Share on twitter
Share on linkedin

क्लवका  अध्यक्ष  श्री टिकाराम पाैडेल को सभापतित्वमा भएको कार्यक्रममा  प्रमुख अतिथि पो . मा .न पा -१७ का वडा सदस्य श्री बिक्रम गुरुङ  विशेष अतिथि  सु -शान्त टोल सुधार समितिका अध्यक्ष   श्री मीन बहादुर रानाभाट  र सु-शान्त आमा समुहका अध्यक्ष श्री लिला रेग्मी लगायत सु-शान्त क्लवका सल्लाहकार , छिमेकि टोल सुधार समितिका  आमा समूह ,  क्लवका अध्यक्ष  तथा प्रतिनिधि लगायतको सक्रीय सहयोगमा सम्पन्न  कार्यक्रमा प्रदेश रेडक्रस सोसाइटीले प्राबिधिक सहयोगीको भुमिका निर्वाहा गरेको  थियो। 


कार्यक्रम  संयाेजक सुजन तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको  कार्यक्रमको सञ्चालन क्लब का उपाध्यक्ष ईन्द्र दाहालले गर्नुभएकाे क्लब का सल्लाहकार महेश पाैडेलले जानकारी गराउनु भयो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist