Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

अन्नपूर्ण केबलबारले नयाँ बर्षको अवसरमा न्यू ईयर कार्निभल गर्ने।

Share on facebook
Share on twitter
Share on linkedin

पाेखराकाे पर्यटन क्षेत्रलाई थप मजबुत बनाउदै आएकाे अन्नपूर्ण केबलबारले नयाँ बर्षको अवसरमा न्यू ईयर कार्निभल गर्ने भएको छ।


उक्त कार्यक्रममा गायक अलमाेडा र महेश काफ्ले तथा गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने छ । उक्त कार्यक्रममा टिकट काटेका मध्यबाट तीन जना भाग्यशाली बिजेताले स्मार्ट फाेन प्राप्त गर्ने छन ।


केबलकार राईड,फ्रि बियर एण्ड सफ्ट डि्ङक,लाइभ कन्सर्ट एण्ड डिजे,किड जाेन,टिकटक जाेन,फ्रि जिपलाईन,स्विङ,जिप साइकिलिङ तथा जेम एण्ड गिफ्टका सुविधाहरू रहने छन । टिकट दर भने एक हजार रहेकाे अन्नपूर्ण केबलकारका चिफ कोर्डीनेटर सुमेश बास्तोलाले जानकारी दिनुभयाे ।


– विवेक न्याैपाने


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist