Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

पिपल्स बचत तथा ऋण सहकारीकाे भित्तेपात्राे विमाेचन

Share on facebook
Share on twitter
Share on linkedin

पिपल्स बचत तथा ऋण सहकारी लि
पाेखराले नयाँ वर्ष २०८० सालकाे अबसर पारि शुभकामना आदानप्रदान तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न गरेकाे छ ।


संस्थाकाे कार्यलय न्युराेडमा आयाेजित एक कार्यक्रममा संस्थाका अध्यक्ष श्री शंकर बहादुर खत्री तथा मनिपाल अस्पताल का आँखा विभागका डक्टर श्री लक्ष्मण तिम्सिना ले सयुक्त रुपमा २०८० सालकाे भित्तेपात्राे विमाेचन गरेका हुन ।संस्थाकाे संचालकहरु,उप समितिका सदस्यहरु र साधारण शेयर सदस्यहरुकाे उपस्थितिमा आयाेजित उक्त कार्यक्रममा संस्थालाई समय अनुकुल अगाडि बढाउन सबैकाे सक्रिय सहभागीता आवश्यकता रहेकाे चर्चा गरिएकाे थियाे ।


साे अबसरमा लिटिल स्टेप बाेडिङ्ग स्कुलकाे संचालक समेत रहनु भएका संचालक समिति सदस्य राधिका भट्टराई ले सस्था प्रविधि मय भईसकेपनि शेयर सदस्यहरुमा सुचाना प्रभाव प्रभावकारी रुपमा हुन नसकेको आैलाउदै संस्थाकाे माेवाईल एप्स सम्पूर्ण शेयर सदस्यहरुलाई जानकारी गराउन आवश्यक रहेकाे चर्चा गर्नुभयाे ।


साथै कार्यक्रममा नयाँ वर्ष २०८० सालकाे शुभकामना व्यक्त गर्दै बाेल्ने बक्ताहरुले अहिलकाे सङ्क्रमणमा पनि सहकारीले गरेका कार्यहरुकाे चर्चा गर्दै सहकारी शिक्षालाई अझ प्रभावकारी रुपले शेयर सदस्यहरुमा लागू गर्ने जाेड दिएकाे कुरा संस्थाका मुख्य व्यवस्थापक महेश पाैडेल ले जानकारी दिनुभयाे ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist