Sunday, May 11, 2025

आजको मिति: २०८२ बैशाख २८ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

२५ औं वाषिर्काेत्सव ताङ्गलेकाेट तमु समाज रजत जयन्ती तथा चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

नयाँ गाउँ मा आज २५औं ताङ्गलेकाेट तमु समाज पाेखरा १५ मा २५औं वाषिर्कोत्सव सम्पन्न भएको छ।



माेदि गाउपालीका वडा नं १अबस्थित ताङ्गले काेट नाम रहेको र देउपुर ,देउराली, माेहरिया, भुक ,लक्सीवाेट समेत लाई चिनाउने गरि संस्था ले सामाजिक ,भाैतिक,आर्थिक,समाजकाे लागि पाेखरामा भए पनि धेरै सहयोग गरिएको छ।प्रमुख अतिथि पुर्ब प्रदेश सभा सदस्य गण्डकी प्रदेश कि श्री ललितकला गुरूङले म साेहि ठाउँ कि चेलीबेटी, छाेरी,बुहारी भए पनि गाउँ ठाउँ काे धेरै माया छ भने आफ्नो पुर्खा काे आशिर्वाद पाएको बताउनुभयो ।पाेखरा वडा १५का अदक्ष्य ताेरण बनियाले यस संस्थाले सामाजिकआर्थिक रूपमा र आफ्नो पहिचानको इतिहास गाउँ ठाउँको परिवर्तन र समाजकाे हित हुनेछ भन्नुभएको छ।यसकाे अझै राम्रो योजना का साथ अगाडि बढहाेस् सफलताको कामना दिनु भयाे।



पहुनाहरू लाई स्वागत तथा संगिती रमाइलो आफ्नो संस्था का कलाकार आमा दिदिबहिनी भाइ छाेराहरू धेरै राम्रो प्रस्तुति रहेको थियो ।माेदी गा.प. का वडा सदस्य लाेकमान गुरूङ,क्या मन बहादुर गुरूङ,क्या हितमान गुरूङ,ले शुभकामना स्वागत गर्नु भएको थियोे ।
रजत जयन्ती स्मारिका पुस्तिका ताङ्गलेकाेट तमु समाज काे सबै कुरा स्मारिका रखिएकाे प्रकाशन समिति का
संयाेजक क्या हितमान गुरूङले बताउनुभयो ।साथै पुर्ब प्रदेश सभा सदस्य गण्डकी प्रदेश कि ललितकला गुरूङले र लगायतका अतिथि ले विमेाचन भएको थियोे ।



आफ्नो समाजका छाेरा छाेरी लाई र राम्रो कार्य लगशिलता भएका लाई सम्पन्नता पुर्बक प्रमाणपत्र प्रदान संस्थाले सम्मान गरेका थिए।यश संस्था का अध्यक्ष जगबहादुरकाे सभापति रहनुभएकाे थियो ।कार्यक्रम संचालन सचिव दुर्गा बहादुर गुरूङले गर्नुभएको थियोे ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist