Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

माेदी गाउँपालिकामा रहेको माेदीगगां र पार्वती नदी काे संगमस्थल र पन्चासे धार्मिक स्थलमा बालाचतुदर्शी मेला

Share on facebook
Share on twitter
Share on linkedin

माेदी गाउँपालिकामा रहेको माेदीगगां र पार्वती गगां नदीमा सतबिज र ताेरण तार्ने भक्तजनहरूकाे घुईचाे थियोे ।


देउपुरबासीले देउपुरकाेट कालिकाबाट ताेरण डाेलीमा सजाएर बाजा,भजन कृतन सहित काे झाकीमा सजिएका आमा समूह भक्तजनको सहभागीता थियोे




देउपुर,देउराली ,भुक,लेस्पर,क्याङ,खुईजरी,बाजुङ,तिलाहर,राम्जा,चित्रे का भक्तजनहरू रहेको थिए। मेलामा बाजा,भजन कृतन मा भक्तालुजन रमउनु भएको थियो ।


त्यसैगरी माेदी गाउँपालिका चित्रेकाे लेख अबस्थित धार्मिक तथा शक्तिपिठ रहेको पन्चासेमा ठूलो मेला लगेकाेछ।बराह ,मठ,मन्दिरमा भक्तजनले सत् बिज छर्न भएको थियोे




आफ्नो पृत्रिजन काे सम्झानामा सबै किसिमका बिजहरू जम्मा गरे र धर्म कर्म मनेकाक्षय पुरा हुने भक्त जन हरूकाे भनाइ छ।पर्वत,स्याङ्जा ,कास्की काे सगम रहेकाे धार्मिक मा ठुलो मात्रामा भक्तजन रहनु भएको थियो ।


पर्वत काे कुस्मा,गुप्तेशर,माेदि बेनी,म्याग्दी काे गलेशर पनि भक्तालुजनकाे भिड रहेकाे थियाे।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist