जागरण महिलाहरू ले समुहिक रूपमा हरेक शनिबार बिहान ७ बजे देखि १० सम्मा आफ्नो घरमै लागिएको तकारी ,अर्गानिक साग,धनिया ,तरूल,पिँडालु,चाउ, लगायतको धुप,गेडागुडी ,अर्गानिक फपरकाे पिठो बाट बनाएको कुकिज,हरू पाइन्छ ।
त्यसैगरि बिशेष गरि बिहानैदेखि तातो सेल राेटी, अचार,चिया यहाँको बिशेषता हाे।तातो सेलरोटी ,खान र घर लैजान काे लागि अडरका भिड भएको नेपाल गृह श्रमिक महिला संघकी अदक्ष्य गिता पैाडेले बताउनुभयो ।
घर ,घर लैजान र खानकाे लागि दुना टपरी मा रखेर खाने ,आफै समुहबाट लगाएको टपरी दुना सेल अचार चिया आउने पाहुनालाई दिनेगरिन्छ।
हरेक शनिबारे सानाकिसान हट बजारमा सबै थाेक का तरकारी हरू अर्गानिक रहेको जागरण महिलाकी सचिव सीता रानामगर ले बताउनुभयो ।