Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

दैउसी भैलाे खेलेरै समाजसेवामा….

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा महानगरपालिका वडा नं १५ नागर्जुन टोल विकास आफ्नो टोल आफैं बनाउँ भन्ने उद्देश्यका साथ नागार्जुन टोल विकास संस्थाका अध्यक्ष श्री रमेशबहादुर लामिछानेको अध्यक्षतामा समाजसेवी सुवेदार श्री खेमबहादुर गुरुङ, समाजसेवी कोष अध्यक्ष श्री रुद्रबहादुर गुरुङ, समाजसेवी श्री जीवननाथ लामिछाने, समाजसेवी श्री सचिव जीवनदर चापाकै ,समाजसेव श्री फत्तबहादुर पुन, आमा समूहकी अध्यक्ष समाजसेवी श्री शान्ति हमाल ,समाजसेवी आमा समूहकी कोषाध्यक्ष श्री कविता गुरुङ, र यस समाजका गन्यमन्य व्यक्तिहरू लगायत टोलका सबै सदस्यले आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो आफ्नो दायित्व बहन गर्नुभएको थियो।



हाम्रो परम्परा संस्कृति लोप हुनबाट बचाउन इतिहास परम्परा सभ्यता संस्कृति जगाउ भन्ने उद्देश्यले मौलिक देउसी भैलो खेल्दै एक अर्कासँग हातेमालो गरेर मात्र टोलमा समृद्धि ल्याउन सकिन्छ किनभन्दा अहिले समाजमा संवेदना हराउँदै गएको छ।



मान्छे मान्छे बीचको अमानीय व्यवहार नगरी मानिसहरू संसारका सबै जात समान हुन् भनेर संगठित रुपमा लाग्नुपर्छ भन्दै टोललाई गोलबद्ध बनाई भाइचाराको सद्भाव जोड्ने र सबैले सहकार्य गरेर टोलका सबै सदस्यले निस्वार्थ भावनाले जिम्मेवारी र कुशलतापूर्वक गरिएको काम उचित मूल्याङ्कन हुन्छ भन्ने कुरा आज प्रष्ट महसुस भएको छ देउसी भैलोबाट उठाएको पैसा ले टोल विकास संस्थालाई संगठित रूपमा लागेर सफा स्वच्छ सुन्दर नमुना टोल बनाउने अभियानलाई निरन्तर दिइनेछ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist