Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

अन्नपूर्ण टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा आमा समूह गठन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा १३ अन्नपूर्ण टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा आमा समूह गठन भएको छ । 


टोल विकास संस्थाकी कोषाध्यक्ष रिना गुरुङले आर्थिक वर्ष ०८०/८१को वार्षिक लेखा प्रतिवेदन पेश गरेकि छिन । कार्यक्रम मा संस्थाका अध्यक्ष पुर्ण बहादुर गुरुङले अहिले भईराखेका कार्यहरु र भावि योजाना तथा कार्यक्रम  बारेमा बोलेका थिए ।



कार्यक्रममा  प्रमुख अतिथि वडा अध्यक्ष किरण बरालले  संस्थाले  गरेका गतविधिको खुलेर प्रंशसा  गर्दै टोलले भोग्नु परेको बाढिको  समस्या बारे आफू जानकार रहेको र छिट्टै नै समस्याको   समाधान गर्ने  प्रतबिद्धता समेत  ब्यक्त गरे ।



आगामि दिनमा वडाबाट  हुनुपर्ने सहयोग को लागि आफु सधै तत्पर रहको”उनले बताए ” साधारण सभाको अवसरमा टोलका १३३ जेष्ठ नागरकिलाई सम्मान साथै  आजीवन  सदस्यहरुलाई सदस्यता प्रमाणपत्र प्रदान तथा आमासमुह गठन गरिएको  थियो । 



कार्यक्रममा पोखरा १३ वडा सदस्य  सुचिता  तामाङ, सस्थाका सल्लाहकारहरु, हैकमधोज घले, बलिबहादुर गुरुङ, गम बहादुर, अशोक गुरुङ लगायत र उपाध्यक्ष बाबुराम सापकोटाले शुभकामना मनत्वय  राखेका थिए भने सचिव  सन्तोष  गुरुङ ले कार्यक्रम सन्चालन गरेका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist