Saturday, April 19, 2025

आजको मिति: २०८२ बैशाख ६ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

पर्यटन तथा उद्योग कार्यालय, मनाङबाट प्रदान गरिने सेवाहरू

Share on facebook
Share on twitter
Share on linkedin

मनाङ, गण्डकी – गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन तथा उद्योग कार्यालय, मनाङले विभिन्न सेवा प्रदान गर्दै आएको छ।


उक्त कार्यालयले स्वदेशी श्रम तथा सीपको उपयोग गर्दै लघु, घरेलु तथा साना उद्योगको दर्ता तथा नवीकरण गर्ने सुविधा प्रदान गर्दछ। साथै, निजी फर्महरूको दर्ता, संघसंस्था नवीकरण, नामसारी, ठाडो सिफारिस तथा खारेजी प्रक्रियाहरू पनि यही कार्यालयमार्फत गर्न सकिन्छ।


यसका अतिरिक्त, कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता भएका प्रा.लि. फर्महरूको अध्यावधिक गरिने व्यवस्था छ। व्यवसाय प्रवद्र्धनका लागि उद्यमशीलता तथा सीप विकास तालिमहरू समेत सञ्चालन गरिन्छ।


पर्यटन प्रवर्द्धनका लागि पर्यटन योजनाहरू जस्तै पर्यटकीय बाटो, पार्क, हरितपार्क, चौतारी संरक्षण जस्ता कार्यक्रमहरू सञ्चालन गरिन्छ। पर्यटकीय होटल, लज, रेष्टुरा, रिसोर्ट तथा ट्रेकिङ एजेन्सीहरूको दर्ता तथा नवीकरणको सुविधा पनि यहाँबाट प्रदान गरिन्छ।


मनाङको पर्यटन तथा औद्योगिक विकासलाई प्रवर्द्धन गर्नका लागि यस कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist