Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

श्रीबृद्धि बचत तथा ऋण सहकारी संस्थाको सोहौं वार्षिक साधारणसभा हेमजामा हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा: श्रीबृद्धि बचत तथा ऋण सहकारी संस्था लि., पोखरा महानगरपालिका-१०, अस्पतालचोकले आफ्नो सोहौं वार्षिक साधारणसभा मिति २०८१ मंसिर २२ गतेका दिन आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष मिन बहादुर गुरुङले सम्पूर्ण शेयर सदस्यलाई कार्यक्रममा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभएको छ।


साधारणसभा पोखरा महानगरपालिका-२५, हेमजाको सुइखेत रिभर भ्याली रिसोर्टमा बिहान ५ बजेबाट सुरु हुने जानकारी दिइएको छ। कार्यक्रमले संस्थाको प्रगति विवरण, भावी योजना तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्नाका साथै सदस्यहरू बीच आवश्यक सुझाव र छलफललाई प्राथमिकता दिनेछ।


संस्थाले शेयर सदस्यहरूको सक्रिय सहभागितासँगै सहकारीको सशक्तिकरणमा थप योगदान पुग्ने अपेक्षा लिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist