Wednesday, April 29, 2026

आजको मिति: २०८३ बैशाख १६ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
क्षत्री समाजद्वारा विज्ञ समूह गठन
लिटिल स्टेप माविले विकासको नयाँ अध्याय सुरु
पोखरामा फेवा नव बर्ष महोत्सवको तयारी
Next
Prev

जामुनेमा न्यु भिजन युवा क्लवको आयोजनामा १२ औ खुल्ला तीज गीत प्रतियोगीता हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
म्याग्दे गाउँपालिका २ जामुनेमा न्यु भिजन युवा क्लवको आयोजनामा १२औ खुल्ला तीज गीत प्रतियोगीता हुने भएको छ ।



कार्यक्रममा चर्चित गायिकाको भुमिकामा गिरीको पनि प्रस्तुति रहने भएको छ । कार्यक्रम भदौ को २१ र २२मा हुने छ ।



पछिल्लो समय गायिका गिरीको गितहरु बजारमा धेरै रुचाइएका छन । भने दर्शक को माया पनि स्टेज सो कार्यक्रम मा तेस्तै पाउने गर्छिन ।


उनी केहि दिन अघि मात्र युएई मा गएर आफ्नो प्रस्तुति राखेर आएकि थिईन ।


कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

क्षत्री समाजद्वारा विज्ञ समूह गठन

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist